News

ज्यान जोखिममा राखेर विजुलि ल्याउन अग्रसर
सरकारी निकायबाट नहर बनाउन अप्रयाप्त आएको भन्दै स्थानिय वासिले आक्रोस व्याक्त गरेका छन्

हार्दिक शाहि, १८ जेठ,काठमाडौं । नुवाकोटका गाउँ घरमा विधुत् लाइन पूर्याउनलाई स्थानिय वासिन्दाहरु आफ्नो ज्यानको प्रवाह नगरी श्रमदानमा लागि परेका छन् । गाउँका युवा, युवति बुढापाका सबैजना कुटो कोदालो हँसिया घन आदि अ‍ैजार बोकेर हरेक दिन नहर खन्न लागि परेका छन् । 

नुवाकोट गाउँ पालिका ५, स्थित् नजिकैको देउका खोलामा बन्न लागेको लघु जलविधुत् आयोजना निर्माणको काममा स्थिनिय वासि लागि परेका छन् । उक्त जलविधुत् आयोजनाका लागि सरकारी निकायबाट प्रयाप्त बजेट नआएको हुनाले स्थानिय वासि श्रमदानमा लागेको स्थानियको भनाई छ । उक्त नहर पहाडको विचबाट ल्याउनु पर्ने हुनाले काम जोखिम पुर्ण भएको स्थानिय वासिन्दा बताउछन् । सरकारी निकायबाट नहर बनाउन अप्रयाप्त आएको भन्दै स्थानिय वासिले आक्रोस व्याक्त गरेका छन् ।  -प्रशिक्षार्थी पत्रकार

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All