Micro Hydro in Nepal
Technical aspects of Microhydro Interconnected Min
Mechanized Bridge
AEPC
Hydropower in Nepal
Simulation of Solukhola Tuintar MHP (100 kW)
Sunkoshi Flood
Infrastructure Development
Energy Economics Conference
Micro Hydro 20 KW Pumps as Turbine
Micro Hydro Viability Assessment
Wind Energy
Wind Energy in Nepal
Bio Gas Energy
WECAN Lifetime Achievement Award
Idea Studio
Hydro Power In nepal
The Largest Dam
Renewable Energy
Solar and Wind Energy
WECAN Lifetime Achievement Award 2015
ropeway
Alternative Energy
Think Tank meeting of Recon
RECON
ENERGY FOCUS
कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत बैशाख २५ गते जारी गरेको श्वेतपत्रमा उल्लेखित हरेक घर ऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती, नवीकरणीय ऊर्जा दशक २०७५–२०८५ नीति निर्माणका कोसे ढुंगा हुन् । हरेक घरका भान्छामा बिजुली चलाउने व्यवस्थाको थालनी हुँदैछ । सरकारले अबको तीन वर्षमा ५ हजार मेगावाट, ५ दश वर्षमा १० हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको । ऊर्जा सुरक्षाका लागि ऊर्जा मिश्रणको अवधारणा पनि अघि बढाइएको छ...
Copyright © Urja News. All right reserved.
Developed By: Cyberlink