Article

नवीकरणीय ऊर्जा विकास र निजी क्षेत्रको भूमिका

सरकारले अबको तीन वर्षमा ५ हजार मेगावाट, ५ दश वर्षमा १० हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको । ऊर्जा सुरक्षाका लागि ऊर्जा मिश्रणको अवधारणा पनि अघि बढाइएको छ । उत्पादित बिजुली खपत गर्न गार्हस्थ प्रयोग, उद्योग कलकारखाना र यातायातलाई लक्ष्य बनाउने नीति लिएको देखिन्छ । इनर्जी बैंकिङ र बिजुली निर्यात गर्न सकिने सम्भावनाले पनि मूर्त रूप लिने विश्वास जागेको छ । वैकल्पिक ऊर्जाको रूपमा नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन र विकासमा नेपालले विशेष लगानी गर्दै आएको छ । र, उल्लेखनीय उपलव्धि हासिल गर्न सफल पनि भएको छ । मुलुकको आफ्नै लगानी र दातृ निकायको प्राविधिक र आर्थिक सहयोगबाट ठूलो उपलव्धि हासिल गर्न सफल भएको छ । सरकारले २२ वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र स्थापना गरेर यसमार्फत काम गरिरहेको छ

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत बैशाख २५ गते जारी गरेको श्वेतपत्रमा उल्लेखित हरेक घर ऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती, नवीकरणीय ऊर्जा दशक २०७५–२०८५ नीति निर्माणका कोसे ढुंगा हुन् । हरेक घरका भान्छामा बिजुली चलाउने व्यवस्थाको थालनी हुँदैछ । सरकारले अबको तीन वर्षमा ५ हजार मेगावाट, ५ दश वर्षमा १० हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको । ऊर्जा सुरक्षाका लागि ऊर्जा मिश्रणको अवधारणा पनि अघि बढाइएको छ...

    1388 Views

    Renewable energy with big opportunities with challenges

    The White Paper on Energy and Irrigation brought out by Ministry of Energy, Water Resource and Irrigation in last May had also elaborated the plans and movements to achieve 5000 MW of electricity to be generated from hydropower plants in 3 years to come, 10,000 MW in 5 years and 15,000 MW in 10 years are ambitious and encouraging. Likewise, the document speaks on electricity generated through Solar Photovoltaic systems as 'Energy Mix for Energy Security' to bring into effect. Opportunities of Solar farms to generate megawatts of electricity to connect to national grid and Roof-top Solar Net-Metering as distributed power generation also have been taken into account.

      Nepal is one of the countries to sign to be concerned parties of global campaigns such as Sustainable Development Goal and Sustainable Energy for All to provide modern energy access to all households within 2030. Clean cook solution to every house is another campaign Nepal is putting efforts to happen it successful.

      1137 Views

      गोबर ग्यासको बढ्दो प्रयोग

      स्थानिए बासिन्दा भन्छन् पहिले दाउँरा बाल्नाले दाउँराबाट धेरै धुवा निस्कने भएकोले आँखा पोल्ने,टाउको दुख्ने र छाति दुख्ने जस्ता समस्या गोबर ग्यास राखेपछि कम भएर गएको छ

        हिजो आज विशेष गरि तराई तथा पहाडका विभिन्न जिल्लाहरुमा गोबर ग्यासको प्रयोग फस्टाउदै गएको छ । यो उर्जा कम खर्चिलो र बढि उपयोगि भएका कारण पनि गोबर ग्यासको प्रयोग बढ्दो छ ।उच्च हिमालि भेगमा र अन्य उर्जाको पहुच नपुगेका स्थानमा समेत गोबर ग्यास निर्माण गरि विजुलि बत्ति बाल्न, हिटर बाल्न र अन्य विद्युतिय बाल्न सक्ने सम्भावाना उच्च रहेको देखिन्छ

        1317 Views

        ब्रीकेट् के हो ? कसरी बनाइन्छ साथै यसबाट फाइदा

        स्थानिय स्रोत साधनको अधिकतम सदुपयोग गर्दै ब्रीकेट्को प्रयोग गर्नेहो भने पेट्रोललियम पदार्थ,यल.पि. ग्यास लगायत अन्य उर्जाका स्रोतको प्रतिस्थापन गर्न सकिन्छ।

          स्थानिय गाउँ घरमै उपलब्ध हुने झारपात,पराल,गोबर,माटो,कोईला इत्यादि कच्चा पदार्थबाट तयार गरिन्छ ब्रीकेट। झारपार,पराल गाउँ घर मा सजिलै संग पाउन सकिने वनस्पती आदि जलाई उक्त कोईलामा माटो मिसाइ ब्रीकेट तयार गरिन्छ। खेर जाने वनस्पतिबाट तयार गरिने हुँदा यसको उत्पादन लागत पनि खासै धेरै छैन।परम्परागत रुपमा खाना पकाउन प्रयोग हुँदै आएको दाउराको उत्तम बिकल्पको रुपमा ब्रीकेट प्रयोग गर्न सकिन्छ।

          640 Views

          ""बजेट बढाउना सरकारलाई आग्रह ""

          अहिले बिनियोजना भएको बजेट कनिका छरेजस्तो गर्दा पोल गाडिएका ठाउमा पनि बिजुली पुग्न सकेन

            नेपाल वैद्युत प्राधिकरणले आफ्नो र सरकारको समेत स्रोत समेत परिचालन गरेर अब ग्रामिन बिधुतिकरनका लागि नयाँ अभियान थाल्ने योजना बनाएको छ। लामो समयदेखि बित्तीय संकट बेहोरेका कारण बिदुतिकरनमा प्राधिकरणले राम्रो काम गर्न सकेको थिएन । अब प्राधिकरणले ग्रामिण बिधुतिकरनका लागि सरकारबाट पनि खर्च बढाउने पनि बताएको छ।

            497 Views

            राजधानीमा खानेपानीको अभाब

            नेपाल जल श्रोतको धनि देश भएता पनि देशका जनताहरूले खानेपानी समेत पाउन कठिन भएको छ।नेपालमा अझै यस्तै समस्या हुने हो भने यहाॅका मानिसहरू पानी खान नपाएर अकालमै मर्नु पर्ने अबस्था हुन्छ।

              नेपालमा खानेपानीको समस्या बढ्दै गएको छ।नेपाल जलश्रोतको दोस्रो धनी देश भएता पनि नेपालको बिभिन्न देशमा अझै पानीको अभाब रहेको छ।काठमण्डौ जस्तो बिकसित ठाउॅमा पनि खानेपानीको अभाब छ। भन्दा अचम्म लाग्छ राजधानीमा झन सबै भन्दा ठुलो समस्या छ। अझै पनि खानेपानी किनेर खानुपरिरहेको छ।

              743 Views

              बबई सिचाइ आयोजना पछि कृषि पेसामा आत्मनिर्भर : बर्दियाबासी

              यश नहरको पानीले करिब २१ हजार हेक्टर जग्गामा प्रत्यक्ष रुपमा सिचाइ सुबिधा पुर्‍याएको छ जसले गर्दा त्यस क्षेत्रमा खेती गर्न निकै सहज भएको छ।

                बर्दिया जिल्लामा पर्ने बबई नदीबाट २०७० देखि निर्माण शुरु भएको नहर २०७५ मा निर्माण सम्पन्न भइ हाल संचालनमा आएको छ। अन्तर्राष्ट्रिय विकास संस्थाको सहयोगमा निर्माण भएको यस नहर निर्माणका लागि सरकारले ४० करोड बजेट छुट्याएको थियो। अहिले यो नहर भुरी गाउँ देखि पश्चिम ढोढरी सम्मका गाउमा पुगेर सिचाइ सुबिधा पुर्‍याएको छ। अहिले यश नहरको पानीले करिब २१ हजार हेक्टर जग्गामा प्रत्यक्ष रुपमा सिचाइ सुबिधा पुर्‍याएको छ जसले गर्दा त्यस क्षेत्रमा खेती गर्न निकै सहज भएको छ।

                579 Views

                गोबर ग्यासलाई औद्योगिक ग्यासले प्रतिस्थापन गर्‍यो

                स्थानीय स्रोत र साधनको प्रयोग गरि विदेशी उत्पादनलाई सकेसम्म कम प्रयोग गर्नु पर्नेमा यस क्षेत्रका बासिन्दा भने कुरिती र कुसंस्कारको पछि लागी आफ्नो स्थानीय स्रोत र साधनलाई पाखा लगाई विदेशी उत्पादन प्रती आकर्षित भएको देखिन्छ

                  नुवाकोटको शिवपुरी गाउपालिका वडा नं. ४ स्थित अधिकांश घरमा गोबर ग्यास प्लान्ट २०७२ बैशाख १२ को भुकम्पका कारण आंशिक तथा पुर्ण रुपमा क्षति भएपछी उक्त गोबर ग्यास मर्मत तथा संहारको अभवमा प्रयोग बिहिन भएको छ। तर अहिले त्यस क्षेत्रमा धमाधम घर निर्माण कार्य सम्पन्न भए पनि ग्यास प्लान्ट भने मर्मत हुन सकेको छैन। बरु ग्यास प्लान्ट निर्माणको साट्टा औद्योगिक ग्यास सिलिन्डर किनेर खाना बनाउन प्रयोग गरेका छन् ।

                  432 Views

                  फोहोर वस्तुको बिसर्जनबाट जैविक मल तथा विद्युत उत्पादन

                  कुहिने तथा सौचालयको ढललाई गोबर ग्यास प्लान्ट निर्माण गरि त्यसमा जम्मा गरेर त्यसबाट ग्यास, जैविक मल तथा विद्युत उत्पादन गर्न सकिन्छ। यसबाट फोहोरहरुको व्यवस्थापन हुनुको साथै वातावरण पदूषण समेत कम गराउछ।

                    हिजो आज घरमा जम्मा गरिने फोहोर वस्तुबाट उर्जा उत्पादन गर्न सकिने भएको छ। जम्मा गरिने फोहोरहरु झारपात, कागज, प्लास्टिक, तरकारीका बोक्राहरु, सिसा, फलाम आदि हुन्छन।यी मध्य कुहिने फोहोरलाई छुट्याएर त्यसबाट मल बनाई अझ व्यबस्थित बनाउन सकिन्छ । काठमाडौ उपत्यकाबाट दैनिक ६ सय उनान्नब्बे टन फोहोर उत्पादन हुने गर्दछ र यसलाई नविकरणीय उर्जाको रुपमा प्रयोग गर्न सकिन्छ

                    626 Views

                    उपत्यकामा प्रदुषणको कारण जनजीवन कष्टकर

                    सवारी साधनबाट निस्केको आवाज र धुवाँले गर्दा ध्वनी तथा वायु प्रदुषण हुने गरेको छ जसले गर्दा जनजीवन निकै कष्टकर भएको छ।

                      काठमाडौ उपत्यका र आसपासका क्षेत्रहरूमा धुँवा र धुलोले गर्दा वातावरण प्रदुषण भैरहेको छ। वातावरण प्रदुषणका कारण मानिसको जीवन कष्टकर बन्दै गएको छ। काठमाडौको हरेक क्षेत्रमा विभिन्न किसिमका उद्योग कलकारखाना आदिले गर्दा वायु प्रदुषण बढ्दै गएको छ। त्यहा बाट निस्केको धुवाँले मानिसलाई प्रत्यक्ष असर पार्छ। धुवाँ तथा धुलोले वातावरणमा रहेको विभिन्न अक्सिजनहरुमा मिसावट भै मानिसको स्वासप्रस्वासमा प्रतिकूल असर पर्छ।

                      493 Views

                      इलेक्ट्रिक वायु पंप एक प्रकारको पानी तान्ने पम्प

                      नेपाली प्रबिधिक बाट निर्माण गरिएका यस प्रबिधिले नेपालको तराई क्षेत्रमा सुख्खा समयमा पनि नगदेबालीको रुपमा तरकारी वाली लगाई कृषकहरुको आयश्रोत बढाउन ठुलो भुमिका खेल्दछ ।

                        इलेक्ट्रिक वायु पंप वायुशक्तिबाट चल्ने एक प्रकारको पानी तान्ने पम्प हो । यसले वायु शक्तिलाई प्रयोग गरि जमिन मुनि रहेको पानी तान्दछ । वायु पम्पको १.५ एम.एस.को वायु गतिमा सजिलै पानी तान्न सकिन्छ । हाम्रो देशमा यस प्रकारको वायु पम्प चलाउन प्रयाप्त वायुशक्ति रहेको देखिन्छ ।

                        577 Views

                        यातायात र बाटोको पहुच नपुगेको ठाउँमा यान्त्रिक पुलको विकास

                        यातायात र बाटोको पहुच नपुगेको ठाउँमा नयाँ प्रबिधिको रुपमा मेकानाइज्ड वृज अर्थात यान्त्रिक पुलको विकास गरियको हो ।

                          असिमित प्राकृतिक सम्पदाको धनी देश नेपालको ८३ प्रतिशत भु भाग पहाडै पहाडले ढाकेको छ । तिनै पहाडहरुको खोचमा अवस्थित करिब ६००० को संख्यामा रहेको नदिनालाको उपस्थितिले सुनमा सुगन्ध थपेको छ । नदीनालको उपलब्धताको कारण आज हाम्रो देश विश्व सामु जल सम्पदाको दोस्रो धनी देशको रुपमा चिनिएको छ । तर तिनै नदी नालाको कारण दुर्गम पाहाडी भेगमा बसोबास गर्ने किसानहरुको लागि अभिसाप बन्न पुगेको छ ।

                          422 Views

                          ऐतिहासिक महत्त्व बाेकेका ढुङगेधारा संरक्षणकाे अभावमा सकटमा

                          वर्तमान समयमा स्थानिय निकाय , समुदायले यसकाे सरक्षणमा ध्यान नदिदा पुरातात्त्विक महत्त्वका ढुङगेधारा लाेप हुने अवस्थामा छन

                            काठमाडौ उपत्यका, भक्तपुर ,ललितपुरमा रहेका ऐतिहासिक महत्त्व बाेकेका ढुङगेधारा वर्तमान समयमा संरक्षणकाे अभावमा सकटमा परेका छन। उत्कृष्ट कला कौशल नेवारी भाषा र संस्कृतिसग जोडीएका ढुङगेधारा नेवारी समुदायका अगजहरुले निर्माण गरेका हुन । पहिले पहिले बर्षभरि पानी बग्ने ढुङगेधारामा अहिले जेठ ,असार ,साउन तीन महिनामा मात्र पानी देख्न सकिन्छ । ढुङगेधाराकाे मुख्य विशेषता भनेको अविरल बगिरहनु हो।

                            446 Views

                            वीमा भनेको के हो ? किन गर्ने बीमा ?

                            मानिसको जीवन सँग सम्वन्धि जोखिमको विरुद्घ गरिने वीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमाले विपती परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ ।

                              वीमा जोखिम व्यस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जिवन ,सम्पती वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्रण गर्ने प्रक्रिया नै वीमा हो । मानवीय समाजमा विपती ,जोखिमका अनेकौँ सम्भावनाहरु ज्हि तहि सल्वलाई रहेका हुन्छन्् । जुन विपति जोखिम अहिले,आज ,भरे,भोलीजतिखेर पनी हुन सक्छ । अथवा दुर्घटना अनिश्चित हुन्छ ।

                              1043 Views

                              शंकर अधिकारीको बयान- मैले वाइडवडी किन्ने निर्णय किन गरेँ?

                              पूर्व पर्यटन सचिव शंकर अधिकारी

                                नेपालमा संगठन र पदाधिकारी तब मात्र विवादमा आउँछन्, जब उनीहरू केही काम गर्छन् वा निर्णय लिन्छन्। वाइडबडी खरिद प्रकरणमा पनि त्यही भयो। नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमा पहिलोपटक यति ठूलो र साहसिक निर्णय भएको छ। यो निर्णय धेरै पहिले हुनुपर्थ्यो, तर हुन सकेन। जहाज खरिद मात्र होइन, निमगको व्यावसायिकता विकास गरी अन्तर्राष्ट्रियस्तरको एयरलाइन्स बनाउन यस्ता धेरै साहसिक निर्णय गर्दै जानुपर्ने हुन्छ।

                                406 Views

                                सय मेगावाटसम्मका आयोजना बनाउन नेपाली नै सक्षम छन्

                                भारतको रुड्गी विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा बीई र नर्वेबाट हाइड्रोपावर प्लानिङ एन्ड म्यानेजमेन्टमा पोस्ट ग्राजुएट गरेका किरण मल्ल३० वर्षदेखि जलविद्युत् क्षेत्रमा सक्रिय छन् ।

                                  भारतको रुड्गी विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा बीई र नर्वेबाट हाइड्रोपावर प्लानिङ एन्ड म्यानेजमेन्टमा पोस्ट ग्राजुएट गरेका किरण मल्ल३० वर्षदेखि जलविद्युत् क्षेत्रमा सक्रिय छन् । हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनमा इन्जिनियरदेखि उपकार्यकारी निर्देशकसम्म भएका मल्ल तीन वर्ष बुटवल पावर कम्पनीका महाप्रबन्धक पनि भए ।

                                  359 Views

                                  ४ बर्षको अबधिमा ४० भन्दा बढी सुधारिएको चुल्होको निर्माण

                                  फलामे चुल्हो निर्माणमा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले अनुदान दिए पनि सुधारिएको चुल्हो भने हुन सकेको छैन

                                    नुवाकोटको बुहुनी बेसि मा ४० भन्दा बढी सुधारिएको चुल्हो निर्माणको चुल्हो निर्माण भएका छन्।सन् २०१९ सम्ममा घरभित्रको धुवाँ मुक्त जिल्ला बनाउने लक्ष्यका साथ सन् 2015 देखि सुरु गरिएको अभियानका क्रममा हालसम्ममा ४० वटा सुधारिएको चुल्हो निर्माण गरिएको छ । ११० घर धुरीमध्ये ४० घर धुरीमा अझै पनि परम्परागत चुल्होको प्रयोग भइरहेको छ ।

                                    465 Views

                                    Actions and plans on EV promotion must be fruitful

                                      The White Paper on Energy, Announcement of Government Policies in the Federal Parliament by the President, The budget for the coming fiscal year, the Policy Announcement of Government of Province 3, all happened recently, had elaborated on need of electric vehicle promotion. That all made the EV campaigners pleased to hear.

                                      1226 Views

                                      समृद्ध नेपाल निर्माणमा जलविद्युत् उत्पादन

                                      पानीको प्रचुरताले मात्र विद्युत उत्पादनको अङ्क गणित बढ्ने होइन । विद्युत उत्पादनका अनेक प्राविधिक बहुआयामिक पक्षहरूलाइ ध्यान दिन जरुरी छ ।

                                        तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेर जङ्गबहादुर राणा बेलायत भ्रमण गएको बेला बिजुली बत्ती बलेको देखेर नेपालमा पनि त्यस्तै बिजुली उत्पादन गर्ने योजानाअनुसार आफ्नै नाममा वि.सं. १९६८ जेठ ९ गतेदेखि काठमाण्डौको फर्पिङमा चन्द्रज्योती विद्युत गृहबाट पहिलोचोटि ५ सय किलोवाट क्षमताको जलविद्युत् उत्पादन सुरु भएको थियो । यो नेपालकै पहिलो र एसियाको दोस्रो बिजुली आयोजना हो भने नेपालको दोस्रो सुन्दरीजल (६४० किलोवाट) र तेस्रो पनौती (२४ सय किलोवाट) विद्युत आयोजना हुन् ।

                                        1545 Views

                                        हलोदेखि हाइड्रोसम्म

                                        चार वर्षको प्रयासमा मुस्ताङको टुकुचेमा १३.९ मेगावाटको थापखोला हाइड्रोपावर निर्माण सकियो । भरतको खुसीको सीमा रहेन । उनको सपना यथार्थमा परिणत भयो । उनको मन बिजुलीसँगै खुसीले उज्यालियो ।

                                          The son of a general farmer. He introduces Hali from teacher, construction business, and is investing in hydropower investors. He is investing millions of rupees in religious tourism. Bharat Khadka is an example that can lead to success in life. Nuwakot Tupcheka Khadka has changed imagination to reality. He reached countless sorrow to reach here.

                                          1777 Views

                                          ग्यास, विद्युत् र मल अब एउटै बायोग्यास प्लान्टबाट,

                                          जलवायु लगानी कोषको सहयोगमा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान तथा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिको लगानीमा नवलपरासी, रामग्राममा स्थापना गरिएको बायोग्यास प्लान्टले यो सम्भावनालाई उजागर गरेको छ ।

                                            नवलपरासी । धरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ ।

                                            1195 Views

                                            विद्युतीय धराप, ‘हाइटेन्सन’ मुनिको बास, त्रासै–त्रास

                                              नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण गर्दा यसले चर्चिने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति सम्बन्धित व्यक्ति वा जग्गाधनीलाई दिने गरेको छ । मुआब्जा दिएपछि यस्तो जग्गा प्राधिकरणको हुन्छ । प्राधिकरणको स्वामित्वमा आइसकेको जग्गा पुनः धनीले प्रयोग गर्न वा कुनै संरचना निर्माण गर्न पाउँदैन । तर, व्यवहारिकरूपमा यसो हुने गरेको छैन ।

                                              610 Views

                                              ‘अब अँध्यारा दिन गए, हामी उज्यालोमा रमाइरहेका छौँ,’

                                                चारैतिर हरिया डाँडा अग्लिएका छन् । तिनले माथिको नीलो आकाश छोएको आभास हुन्छ । ती डाँडाबाट निरन्तर बेतोडसँग हावा बग्छ । सिन्धुलीको हरिहरपुरगढीमा हिजो मात्र होइन आज पनि बेस्सरी हावा चल्नु श्राप मानिन्छ । तर, पछिल्लो समय त्यही हावा स्थानीयबासीको खुसी बिसाउने चौतारो भएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा हावा तथा सोलारबाट बिजुली उत्पादन भएपछि यहाँका बासिन्दा हर्षित छन् । हिजो हावालाई श्राप मान्ने र अँध्यारोमा जीवन बिताउनेहरू हावासँगै आफ्ना सपना ब्यूँताउन लागेका छन् । अँध्यारा दिन गए भन्दै रमाइरहेका छन् । साँच्चै हावाले उनीहरूको दुःख उडाएर अन्तै पुर्याएझैँ लाग्थ्यो ।

                                                496 Views

                                                हिन्दूकुश हिमालयमा जलविद्युतको अर्थशास्त्र

                                                  हिमाली क्षेत्रमा रहेका देशहरू मध्ये चीनले जलविद्युत विकासमा सबै भन्दा राम्रो प्रगति हासिल गरेको छ र त्यसका पछाडि तीन प्रमुख कारणहरू छन् । पहिलो: चीनसँग आफ्नो विकासको आकाङ्क्षा पुरा गर्न चाहिने जैविक इन्धन पर्याप्त मात्रामा छैन । अहिले कार्यान्वयनमा रहेको १३औ पञ्च वर्षीय योजनामा चीनले आफ्नो आर्थिक विकास कसरी गर्ने भन्ने विषयमा महत्वपूर्ण नीतिगत परिवर्तन गरेको छ ।

                                                  620 Views

                                                  बाधक कर्मचारीतन्त्र, विदेशी लगानी र बिध्दुत बजार

                                                    जलविद्युत मौसमी उत्पादन क्षमतामा चल्ने हुँदा उत्पादित विद्युत जोडिने बजार चाहिन्छ । उत्तरमा चीन र दक्षिणमा भारत भएकाले नेपालका लागि आकर्षक बजार छ भन्न सकिन्छ । हजार मेगावाट विद्युत उत्पादन गरेको देशका लागि ३ लाख ४० हजार मेगावाटको बजार छ ।

                                                    636 Views

                                                    विद्युत प्राधिकरणले समयमा प्रसारण लाइन तयार नगरेपछि विद्युत खेर गएको छ

                                                      प्राधिकरणले कहिलेसम्म प्रसारण लाइन निर्माण गर्छ भन्ने अझै यकिन छैन । मातातीर्थ सबस्टेसनदेखि ३४ किलोमिटर माल्टासम्म ३३ केभीको प्रसारण लाइन निर्माण गर्नुपर्छ । २०७१ को सुरुमा काम सुरु भएका जलविद्युत आयोजना ३ वर्ष नहुँदै पूरा भएका थिए ।

                                                      625 Views

                                                      १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष

                                                        ऊर्जा तथा जलस्रोत मन्त्रालयले हालसालै श्वेतपत्र जारी गरेर ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’ को अवधारणा अघि सार्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष लिएको छ। १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्नु कुनै गाह्रो काम त होइन, तर हाम्रो संरचना, काम गर्ने तरिका र वातावरणमा यो लक्ष पूरा गर्न निकै कठिन देखिन्छ। गत वर्ष बेलायती राजदूतावासले गरेको एक अध्ययनअनुसार सबै वातावरण मिल्ने हो र सोचेजस्तो लगानी भित्र्याउन सक्ने हो भने दस वर्षमा ८ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने निष्कर्ष निकालेको थियो।

                                                        701 Views

                                                        ६ सय मेगावाटको सौर्य ऊर्जा (सोलार) को प्रारम्भिक समझदारी

                                                          अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको ६ सय मेगावाटको सौर्य ऊर्जा (सोलार) को प्रारम्भिक समझदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ६ सय मेगावाट सोलार आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ भने यसबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । विश्वका ३४ स्थानमा ८० खर्ब रुपैयाँ बराबरको २५ हजार मेगावाट सोलार आयोजना निर्माण र विकास गर्न लागेको स्काइले गरेको प्रस्तावअनुसार अघि बढेको छलफल अन्तिम चरणमा पुगेको हो ।

                                                          624 Views

                                                          Electrification in areas without service within five years, says Energy Minister

                                                            The Energy Minister said the community organisations have an important role to provide electricity services to the citizens in an easy way. Noting that the government has set the target of producing 3,000 megawatts electricity in three years, 5,000 megawatts electricity in five years and 10,000 megawatts electricity in ten years, he pledged to provide electricity services to all the people and regions.

                                                            510 Views

                                                            काठमाडौं उपत्यकामा मेट्रो अर्थात् भूमिगत रेलसेवा नै चाहिन्छ

                                                              रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली इन्जिनियर तथा विज्ञहरूले काठमाडौंका लागि मोनो रेल उपयुक्त नभएको बताएका छन् । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै लन्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल इन्जिनियर डा. विनोदलाल अमात्यले ‘मास ट्रान्जिट सिस्टम’ को आवश्यकता र भूकम्पको जोखिमलगायत दृष्टिकोणबाट हेर्दा मोनोरेल काठमाडौंका लागि उपयुक्त नभएको बताए ।

                                                              349 Views