Interview

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

अब तपाइलाई कस्तो लाग्छ के बिधुतबाट पनि नेपाल पुणरुपमा आत्मनिरभर बन्ला ?

    कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

    2008 Views

    स्थानीय तहका केवलकारबाट सर्वसाधारणले के- कस्ता सेवा पाएका छन् : गुणराज ढकाल

      म जुन गाउँमा जन्मिए त्यसको पछाडी सेती गण्डकी नदी थियो । त्यसको छेउमा हाम्रो सानो किराना पसल थियो । पसलमा किनमेल गर्न आउनेमध्ये केही व्यक्तिको खोला तर्ने क्रममा मृत्यु भइरहेको हुन्थ्यो । नेताहरुले पुल बनाउने प्रतिवद्धता व्यक्त गरेर चुनाव मात्रै जित्थे ।

      1797 Views

      यस्तो बन्यो बिजुली बजारमा नेटवर्क आर्क ब्रिज,

        बिजुली बजारमा बन्दै गरेको नेपालमै पहिलो पटक नेटवर्क आर्क ब्रिजको ४० प्रतिशत काम सकिएको छ । सो पूल १३ करोड १३ लाख ८५ हजार लगानीमा जेई कन्स्ट्रक्सनले निर्माणको काम लिएको हो । हालसम्म पूल निर्माणमा ५ करोड ५८ लाख ७१ हजार रुपैयाँ खर्च भएको काठमाडौं सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजय लाल श्रेष्ठले जानकारी दिए ।

        3395 Views

        ‘चीनको बिजुली नेपालबाट म्यानमार पुर्‍याउन सकिन्छ’

          नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमण दलमा सहभागी थिए । हामीले घिसिङसँग प्रधानमन्त्रीको चीन भ्रमणमा भएका विद्युत विकास सम्बन्धी सहमति र सम्झौताका बारेमा जान्न खोज्यौं । सबैभन्दा ठूलो जनचासो रहेको प्रश्न हामीले घिसिङलाई सोध्यौं- केरुङ र रसुवागढी हुँदै नेपाल-चीनबीच अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव छ ?

          1399 Views

          नेपालमा रोप–वे सञ्चालनका लागि सम्भावना नै सम्भावना

          इतिहास बन्ने क्रममा रहेको रोपवेको तारमा अहिले कतिपयले कपडा सुकाउने गरेका छन् भने कतिपय सामग्रीहरू कवाडीको रुपमा बिक्री भइसकेका छन्

            नेपालमा केवलकार सञ्चालको सम्भावना देखिएको भन्दै अग्ला स्थानका अधिकांश मन्दिरलाई दृष्टिगत गरेर धमाधम केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढाउन थालिएको छ । नेपालका डाडा“काडा“मा केबलकार सञ्चालन गर्न अनुमति माग गर्दै भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयमा आवदेन दिने कम्पनीको संख्या दुई दर्जन पुगेको छ । नेपालका अधिकांश डा“डाका“डामा केवलकार स:ञ्चालन गर्न सकिने विज्ञहरू बताउछन् । केवलकार सञ्चालनका विषयमा पछिल्लो समय रोप वे नेपालले का मगर्दै आएको छ । सर्वे, डिजाईन तथा परामर्श लगायतका कामहरू गर्दै आएको रो

            1172 Views

            न बिजुली, न मुनाफा !

            नेपालमा खपत भएर बाँकी मात्र निकासी गर्ने भन्ने व्यवस्था छैन। घाउमा नुनचुक दलेजस्तै नेपालले पाउने भनिएको निःशुल्क ऊर्जापनि निकासी नै गर्ने व्यवस्था छ।

            • उर्जा

            यही कारणले गर्दा भारतले सार्वभौम नेपालको भूभागमा आयोजनाहरू निर्माण गर्दा आफ्नै नियन्त्रणमा राख्छ । कोशी तथा गण्डकी नदीहरूमा निर्मित बाँधहरूमा अहिलेसम्म पनि भारतकै नियन्त्रण छ, जुन कुरा यो तप्काको मानिसको विस्मृतिमा परेकोछ। यिनीहरू अनभिज्ञ छन् कि ७० को दशकमा भारतको सहयोगमा जलाशययुक्त १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना निर्माण प्रारम्भ हुनै लागेको बेलामा भारतले उक्त आयोजनाको सुरक्षाको जिम्मा भारतलाई दिनुपर्ने माग गरेपछि तत्कालीन राजा वीरेन्द्रले आयोजना नै रद्द गरेका थिए

            2034 Views

            नेपालमा ऊर्जाको वर्तमान अवस्था

              ऊर्जा देश विकासको आधार स्तम्भको रूपमा रहेको छ । ऊर्जाबाट हरेक गाउँ, समाज, देश तथा विश्वलाई विकास गर्न सकिन्छ । अझैँ भन्ने हो भने नेपालमा ऊर्जाको ठूलो सम्भावना छ । विश्वमा जलस्रोतको हिसाबले दोस्रो ठूलो राष्ट्रको रूपमा रहेको नेपाल ऊर्जाको ठूलो स्रोत हो ।

              1244 Views

              अबको १० बर्षमा कम्तिमा ५ हजार मेघावाट विद्युत उत्पादन भइसकेको हुनेछ : मनाेहर श्रेष्ठ

                सन् १९८९ मा रसियाबाट मास्टर डिग्रीे अध्ययन पूरा गरेर नेपालमा आउनुभएका मनोहर श्रेष्ठले शुरुमा बुटवल पावर कम्पनीमा काम गर्नुभएको हो । ऊहाँले झिमरुक र खिम्तीमा समेत संलग्न रही अनुभव समेट्नुभयो । बुटवल पावर कम्पनीमा रहँदा डिजाईन, कन्स्ट्रक्सन प्रोजेक्ट, आयोजना व्यवस्थापन (Project Management) लगायतका क्षेत्रहरुमा ऊहाँको महत्वपूर्ण योगदान रह्यो ।

                1457 Views

                “नेपालमा जलविद्युत्को अध्ययन र अनुसन्धान नै कमजोर छ”

                  नेपालमा भइरहेका ऊर्जा विकासका कुराहरू अध्ययन अनुसन्धानमा आधारित देखिँदैनन् । राज्यका उच्च तहमा बसेका कर्मचारी, राजनीतिक नेतृत्वदेखि देशको शासन प्रशासन सञ्चालन गर्ने प्रधानमन्त्री र मन्त्रीहरूले जहिले पनि ऊर्जा विकासका कुराहरू गर्ने गरेको सुनिन्छ।

                  1043 Views

                  वायु प्रदूषणको जोखिम बढ्दो छ

                    क्यानडाको डालहाउजी विश्वविद्यालयबाट वायुमण्डल विज्ञानमा विद्यावारिधि गर्नुभएका डा. महेश्वर रूपाखेती अहिले जर्मनीको ईन्स्टिच्युट फर अड्वान्स्ड सस्टेनबिलिटी स्टडिज, पोस्टड्याम सँग आवद्ध छन् । उहाँले काठमाडौंको वायु प्रदूषणबारे थुप्रै वैज्ञानिक अनुसन्धान गरिसक्नुभएको छ ।

                    2118 Views

                    हाइड्रोको विकास सरकारले यति तीव्र गतिमा हुन्छ भन्ने नै सोचेको थिएन

                      निरन्तर लगाव र जलविद्युत् विकासमा समर्पण यसको मुख्य कारण हो भने कम्पनीभित्र कर्पोरेट सिष्टम, गुड गभर्नेन्स आदिले आयोजनाहरू निरन्तर अघि बढाउन आधार तयार गरिदिएको छ । गैरआवासीय नेपालीको पहलमा लगानी गर्ने भएकाले...

                      1075 Views

                      अब ठूला क्षमताका नवीकरणीय ऊर्जा परियोजनामा जानुपर्छ: कुशल गुरुङ (सिइओ, वाइण्ड पावर नेपाल प्रालि)

                        नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना भएपनि त्यसको भरपूर उपयोग हुन नसक्दा देशले ऊर्जा संकट लामो समयसम्म भोग्नुपरेको छ । नवीकरणीय ऊर्जाका प्रविधिलाई पनि घरायसी बत्ती बाल्न वा खाना पकाउने इन्धनको रुपमा मात्र सिमित हिसाबले बुझियो ।

                        2145 Views

                        ‘The entire nation should acknowledge need of FDI for economic growth’: BalKrishna Thapa Chhetri

                          I do not think that the government policies related to business and investment are negative. Nepal’s ranking has been gradually improving in the ‘doing business’ index and other competitive indicators.

                          1669 Views

                          ऊर्जा विकासमा विदेशी लगानी ल्याउनुपर्छ: खड्गबहादुर विष्ट

                            सन् १९९५ देखि नेपालको ऊर्जा क्षेत्रमा निरन्तर काम गर्दै आएका इञ्जिनीयर खड्गबहादुर विष्ट नेपालका ऊर्जा विज्ञमध्ये एक हुन् । ऊर्जाका विषयमा हुने राष्ट्रिय–अन्तरराष्ट्रिय कार्यक्रममा उनका कार्यपत्र प्रस्तुत हुन्छन् । उनले नेपाल विद्युत् प्राधिकरणमा इञ्जिनीयर पदबाट यो क्षेत्रमा प्रवेश गरेका हुन् ।

                            1332 Views

                            आउने वर्ष नवीकरणीय ऊर्जा वर्ष हुनुपर्छ

                            नवीकरणीय ऊर्जामा सबैभन्दा खड्केको कुरा के हो भने त्यसको घनत्व (डेन्सिटी) हो जसलाई हामीले भण्डारण (स्टोर) गर्नैपर्छ। हामीकहाँ खाना पकाउनलाई नै बढी ऊर्जा चाहिएको हुन्छ। बिहान बेलुका खाना पकाउन नवीकरणीय ऊर्जाको त्यति साह्रो प्रयोग भएको देखिँदैन। किनकी ठूलो क्षमतामा त्यस्तो ऊर्जा भण्डारण गर्न सकिरहेका छैनौं। तर, पछिल्लो समय प्रविधि पनि विकास हुँदै गएको छ। दिउँसो ऊर्जा संकलन गरेकोलाई हामीले राती प्रयोग गर्न पनि सक्छौं। यो सम्मेलनबाट त्यस्तो खालको सन्देश दिन सकौं भन्ने हाम्रो लक्ष्य हो।

                              नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रलाई हेर्ने हो भने बढी नै चाखको विषयका रूपमा हेरिन्छ। सम्मेलनमा राष्ट्रिय योजना आयोग, वातावरण मन्त्रालय जस्तो सरकारी संस्थाको पनि सहभागिता रहेकाले नीति निर्माणका लागि पनि ठूलो सहयोग पुग्ने हामीले आशा राखेका छौं। नवीकरणीय ऊर्जाको विकासमा कसरी सहयोग...

                              841 Views

                              ‘पानी र विद्युतमा अब अर्को द्वन्द्व सुरु हुन्छ’: दिपक ज्ञवाली

                                देश संघीय ढाँचामा लैजाने प्रारम्भमा जनमत संग्रह गरिएन । न भौगोलिक, आर्थिक र सामाजिक पक्षको अध्ययन भयो । तर, मुलुक चाहेर वा नचाहेर संघीयताको अन्योलमा धकेलिएको छ । यसको कार्यान्वयनका लागि अस्थिर पाइला पनि चालिएका छन् । यद्यपि, ती संयन्त्रभित्र जलस्रोत, विद्युत...

                                778 Views

                                ‘अब नवीकरणीय ऊर्जाको विकल्प छैन’- राम प्रसाद धिताल

                                  कुल ऊर्जामा ३ प्रतिशत वैकल्पिक ऊर्जाले ओगटेको छ । पहुँचको हिसाबले १७ प्रतिशत र लघु जलविद्युत झन्डै ३० मेगावाट वैकल्पिक ऊर्जाले स्थान लिएको छ । जसमा, सोलार लगभग ४० मेघावाट (१० लाख घरमा सोलार), १५ लाख घरमा सुधारिएको चुलो, ३० मेघावाट लघु जलविद्युत....

                                  782 Views

                                  फोहोर गर्नेलाई अब ‘अन द स्पट’ डण्डा हान्नुपर्छ: मन्त्री पण्डित

                                    प्रधानमन्त्रीले मलाई मन्त्री बनाउनुहुन्छ भन्ने मैले सोचेको पनि थिइन । उहाँको शपथ समारोहमा उपस्थित हुँदा एक्कासी मलाई वातावरण मन्त्री बन्न आग्रह भयो । सुरुमा त मलाई के गरौजस्ते पनि भयो तर मैले प्रधानमन्त्रीको आग्रहलाई सहर्ष स्वीकार गर्दै मन्जुर भएँ ।

                                    930 Views

                                    लगानीको प्रतिबद्धता आएमा लाइसेन्स तत्काल पाउने व्यवस्था हुनुपर्छ: ज्ञानेन्द्रलाल प्रधान

                                      अहिले पनि आयोजनामा हिंसात्मक गतिविधि भएका छन् । लगानी भए पनि लाइसेन्स पाउने अवस्था छैन । लगानीको प्रतिबद्धता आएमा लाइसेन्स तत्काल पाउने व्यवस्था हुनुपर्छ । स्थानीयको अवरोध छ । नेपाल विद्युत् प्राधिकरणले पीपीए दिन ६ महीना लगाउँछ ।

                                      932 Views

                                      ‘तामाकोसी–३ एनआरएनकै लगानीमा निर्माण गर्न प्रयास गर्छु’: भवन भट्ट

                                        पूर्वाधार विकास, पर्यटन तथा वित्तीय क्षेत्रमा बढी जोड दिएको छु । काठमाडौं–हेटौंडा सुरुङमार्गमा मेरो संलग्नता छ । यसलाई निर्माण चरणमा पुर्याउनु छ । वित्तीय स्रोत जुट्न नसक्दा यो आयोजना अघि बढ्न सकेको छैन । पर्यटन प्रवर्द्धन तथा विस्तारमा बिबी एयरवेजले पुनः उडान सुरु गर्दैछ ।

                                        1275 Views

                                        मलाई काम गर्न दिने हो भने अहिलेको मूल्यलाई अझ घटाएरप्राधिकरणलाई नाफा हुने वातावरण बनाउन सक्छु: उर्जा मन्त्रि

                                          यदि मलाई साँच्चिकै काम गर्न दिने हो भने र मेरो गतिलाई पछ्याउने हो भने अहिलेको मूल्यलाई अझ घटाएर विद्युत् प्राधिकरणलाई नाफा हुने वातावरण बनाउन सक्छु । यो प्रकारको कार्ययोजना मसँग छ ।

                                          1388 Views

                                          झोलामा खोला बोकेर हिड्ने दलालका कारण वास्तविक लगानीकर्ता मारमा परेका छन्: उर्जामन्त्रि महेन्द्रबहादुर शाही

                                            विद्युत बिलिङ प्रविधि पुरानो र परम्परागत छ । अब स्मार्ट मिटर जडान गरेर पुरानो प्रणाली हटाइनेछ । कुन ग्राहकको माग कति हो त्यहीअनुसार वितरण हुन्छ । ग्राहकले बढाउन खोजे आफैँ विद्युत काटिने स्वचालित प्रणाली राखिन्छ । यसमा ग्राहकलाई अभ्यस्ता बनाउँदै जाने हो ।

                                            1692 Views

                                            आगामी पाँच वर्ष ऊर्जाका लागि स्वर्णिम युग हुन्छ

                                              गत भदौ २९ मा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त ग-यो । २०२७ मंसिर १० मा रामेछापको बेथानमा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत् प्राधिकरणमा कार्यरत छन् । कार्यकारी निर्देशकमा घिसिङ नियुक्त भएपछि गत तिहारको ....

                                              2625 Views

                                              We should aim to consume power domestically rather than export it

                                                Energy Minister Janardan Sharma has been the talk of town lately because of his initiation to reform the Nepal Electricity Authority (NEA) and free the Capital from load shedding, while minimising power outages throughout the country.

                                                2195 Views

                                                Demand of electricity will definitely rise if we are able to supply more: Kulman Ghising

                                                  The government recently appointed Kulman Ghising as the Managing Director of Nepal Electricity Authority — the country’s sole power off-taker. Ghising has been associated with NEA for over...

                                                  3249 Views

                                                  ‘Potential hydro investors will attend London meet’

                                                    The City of London is the world’s top centre for financial services, which also helps people to devise instruments to raise finance. Sometimes we use complex instruments and sometimes we use a straightforward instrument like loans.

                                                    2185 Views

                                                    ढुक्क हुनुस्, अब लोडसेडिङ तालिका आउँदैन

                                                      कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आसपासका जिल्लामा लोडसेडिङ अन्त्य भयो । तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो । मान्छे चकित छन् आखिर के चमत्कार गरे कुलमानले ? यो चमत्कार होइन भने बिजुली कहाँ थियो भन्ने प्रश्न पनि जीवितै छ ।

                                                      1246 Views

                                                      कसैले थाहा नपाउने गरी प्राधिकरणभित्रैबाट अदृश्य चुहावट हुँदोरहेछ

                                                        काठमाडौँ उपत्यकामा अहिले लोडसेडिङ छैन, मोफसलमा केही घन्टा भए पनि। चौबीसै घन्टा बिजुली बाल्न पाएकोमा सर्वसाधारण खुसी छन्। औद्योगिक क्षेत्रबाट पनि विद्युत् कटौतीको गुनासो खासै सुनिएको छैन। गत वर्ष यहीबेला उपत्यकासहित देशभर दैनिक ७ घन्टासम्म लोडसेडिङ थियो।

                                                        1382 Views

                                                        जनतालाई मिटर र बिजुली दिएर जेल जानु पर्छ भने जाउँला: कुलमान घिसिङ

                                                          म आएपछि हरेक उद्योगको डिटेल संकलन गरेको छु। देशभरको फ्याक्ट्रीको कनेक्टेड लोड जोडेको ३८० मेगावाट हाराहारी रहेछ। त्यो भनेको सबै एकै पटक दिनु पर्छ भन्ने होइन। कसले कुन बेलामा बढि चलाउने कसले कुन बेलामा, त्यो आधारमा नियमित माग भनेको २५० देखि ३०० मेगावाट माथि छँदै छैन। प्राधिकरणभित्र समेत बिजुली नभएकोमा पूरै 'ह्यु एन्ड क्राइ' छ।

                                                          2304 Views

                                                          "Nepal’s hydroelectric sector has strong potential with favorable policies": PowerChina

                                                            PowerChina has carried out 11 projects in Nepal since entering the market in 1989, and most of them are hydro-electric stations. The $165.9 million Marsyandi-A hydro-electric station with installed capacity of 50 megawatts (MW), which started generating electricity ...

                                                            2452 Views