Editorial

बायोग्यास जीवनोपयोगी ऊर्जा

    ऊर्जा मानवजीवनका निम्ति महत्त्वपूर्ण स्रोत रहेको विषयमा सायदै दुई मत होला । आदिमकालदेखि आधुनिक कालसम्म मानिसले ऊर्जाका विभिन्न स्रोतबाट आफ्ना आवश्यकताहरू पूर्ति गर्दै आएको छ । नेपालमा पनि ऊर्जाका विभिन्न स्रोतहरू जहाा जे सम्भावना छ, त्यसैको उपयोग गरी आपूर्ति हुादै आएको स्थिति छ ।

    1388 Views

    कुरा होइन काम गर

    देशको आर्थिक विकासको मेरुदण्डका रुपमा स्वीकार गरिएको विद्युत्का विषयमा वर्ष २०६९ मा धेरै चर्चा, परिचर्चा भए । बढ्दो विद्युत् संकटलाई न्यूनीकरण गर्नका निम्ति विभिन्न योजना अगाडि सारिए । तर, कार्यान्वयन हुन नसक्दा जनता अन्धकारमा नै बस्न बाध्य भएका छन् ।

      बढ्दो विद्युत् संकटलाई न्यूनीकरण गर्नका निम्ति विभिन्न योजना अगाडि सारिए । तर, कार्यान्वयन हुन नसक्दा जनता अन्धकारमा नै बस्न बाध्य भएका छन् । झण्डै आधा जनसंख्या विद्युत् उपयोगको पहुँचबाट विमुख भइरहेको पृष्ठभूमिमा विद्युत्को पहुँच पुगेका समेत करिब ६० प्रतिशत समय विद्युत् विहीनको अवस्थामा बस्न बाध्य भइराखेका छन् । यो अवस्था आगामी दिनमा अझै बढ्न सक्ने सम्भावना जिवितै छ

      1455 Views

      इनर्जी मिक्स

      ऊर्जाका विभिन्न विकल्पको मिश्रित उपयोग

        विद्युत् संकट नेपालीका लागि अब नौलो विषय रहेन, दशकौंदेखि यो कायम रहँदै आएको छ । विद्युत् उत्पादनको शतक लामो इतिहास बोकेको देशमा अझै पनि बहुसंख्यक जनतासम्म विद्युत्को पहुँच पुग्न नसक्नु विडम्बना हो । जोसँग विद्युत्को पहुँच पुगेको छ, उनीहरू पनि आधाभन्दा बढी समय विद्युत्विहीन अवस्थामा बस्नुपरेको छ । निर्माताहरूको ध्यान जान जरुरी छ । एउटै मात्र स्रोतमा निर्भर हुँदा भोलिका दिनमा त्यो कति दिगो हुन्छ ? त्यो एउटा स्रोतमा समस्या आउँदा सम्पूर्ण विद्युत् आपूर्तिको प्रणाली नै धराशयी हुन सक्ने खतरा सधैं रहन्छ

        1567 Views

        ऊर्जा संकट न्यूनीकरणको विकल्प : नवीकरणीय ऊर्जा

        नेपालमा अहिले ऊर्जाको चरम संकट रहेको छ

          ऊर्जा आधुनिक समाजका निम्ति मानिसको आधारभूत आवश्यकताभित्र पर्न गएको छ । मानिसहरूलाई जीवनयापन गर्नका निम्ति गाँस, बास, कपास जत्तिको आवश्यकता अब ऊर्जा पनि भएको छ । यस अर्थमा ऊर्जा उपयोग गर्न पाउनुपर्ने मानवअधिकार पनि हो

          1182 Views