Environment
जाडोमा आगो ताप्दै काठमाडौँ बासी
साँच्चै यो वर्ष अघिल्ला वर्षहरु भन्दा बढी जाडो भएको उपत्यका वासीले महसुस गरे ।
काठमाडौ उपत्यकामा गत सोमबार अहिले सम्मकै बढी जाडो महसुस गरिएको थियो । उक्त दिन काठमाडौँ उपयकाको तापक्रम ० डिग्री सेल्सियस थियो । र,यो यस वर्षको अहिले सम्मकै कम तापक्रम हो । त्यसैले मानिसहरुलाई दैनिकी कामहरु गर्न निकै नै कठिन भइरहेको हो
1581 Views
बढ्दो सहरीकरण र धुवा धुलोले जिवन कस्ठकर
फाेहाेरकाे अव्यवस्थित बिर्सजन पुराना सवारीसाधन बाट निस्क्ने धुवा धुलाे विभिन्न कलकारखाना बाट निस्कने रासायनिक धुवा तथा अव्यवस्थित सडक निर्माण र अयोजनाबध सहरीकरण कारणले गर्दा सहरमा धुवा धुलो को मात्रा बढन थालेको छ ।
देश भरका सहरि क्षेत्रमा बढेको वायुप्रदुषणका कारण ले ल जिवन कस्ठकर बन्न थालेको छ । जलवायु परिवर्तन धुवाधुलाेका कारणले गदा काठमाडौ लगायत देशका अधिकाश क्षेत्रमा वायु प्रदुषणको मात्रा दिन दिनै बढन थालेको छ। फाेहाेरकाे अव्यवस्थित बिर्सजन पुराना सवारीसाधन बाट निस्क्ने धुवा धुलाे विभिन्न कलकारखाना बाट निस्कने रासायनिक धुवा तथा अव्यवस्थित सडक निर्माण र अयोजनाबध सहरीकरण कारणले गर्दा सहरमा धुवा धुलो को मात्रा बढन थालेको छ ।
682 Views
देशभर चिसो बढ्यो
चिसोको कारण जन जिबनमा कष्ठकर
आज बिहानै दे्खि काठमाडौं उपत्यका सहित देशका बिभिन्न क्षेत्रमा मौसम बदलीका कारण जाडो बढ्दै गएको छ
1358 Views
काठमाण्डौको फोहोर टिप्दै बेलायती सुन्दरी ! भनिन् , नेपालमा सरकार छैन ?
चक्रपथ सफाई अभियानको ६६औ हप्ताको सफाइ अभियानमा सहभागी हुँदै थापाले राज्यले गर्नु पर्ने काम आफुले गर्नु पर्दा दुखि भएको बताएकी हुन्। लोक कल्याण्कारी राज्यले जनतालाई सुबिधा दिनु पर्नेमा सास्ती दिएको देख्दा निक्कै दुख लागेको बताएकी छिन्। बेलायतमै जन्मिएकी गंगा सरकारी कार्यलयमा कानुनी सल्लाहकारको भूमिकामा कार्यरत छिन्।
552 Views
देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा आज पानी पर्नसक्ने प्रक्षेपण गरेको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो र राति देशभर सामान्य तथा पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको हुनसक्छ । खासगरी शुक्रबार राति पश्चिमका केहि स्थान तथा पूर्व र मध्यका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा राति भारी वर्षा हुने महाशाखाको अनुमान छ ।
765 Views
काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा सतर्कता अप्नाउन अपिल
बाढी सुचना केन्द्रले काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा सतर्क रहन सबैलाई आह्वान गरेको छ । मुलुकको मध्य भू–भागमा पर्ने काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र मकवानपुर जिल्लालाई केन्द्र बनाएर बाक्लो बादल विकास भैरहेको र सम्भावित बाढीको खतरा रहेकोले सबैलाई सतर्क रहन केन्द्रले आह्वान गरिएको हो ।
632 Views
सिसडोल भरिँदा पनि उठेन फोहोर, सहर दुर्गन्धित
एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै उठ्न सकेको छैन ।
एक महिनादेखि उठाउन रोकिएको काँग्रेस उपत्यकाका फोहर अझै उठ्न सकिएन।
अहिले जतातस्थ फोहोरको डंगर मात्र देखिन्छ। कालीमाटी, कलंकी, बलखु, टेकु सीतापाइला, बालाजु चाबहिललगायतका नाममा स्थानमा लामो समयदेखि चप्पिएको फोहरको कारण शहर दुर्गन्धित बनिसके छ।
692 Views
फोहर व्यवस्थापनमा समस्या
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा आवश्यक ल्याण्ड फिल साइट नहुँदा फोहर व्यवस्थापनमा समस्या देखिएको छ । नगरपालिकाका चौरजहारी भ्याली, मेलैनाउली, नार्जी, चन्द्रबजार र चौफा बजारलगायतको फोहर ब्यवस्थापन हुन नसकेको हो । फोहर ब्यवस्थापन गर्नेतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा बजार क्षेत्र दुर्गन्धित बढ्दै गएको छ
1196 Views
झरीले जनजीवन प्रभावित, तरार्इमा ‘हार्इ अलर्ट’, कुन कुन जिल्ला छन् खतरामा ?
अाइतबारदेखि सक्रिय मनसुनका कारण देशैभर कतै भारी त कतै झरी जस्तै लगातार पानी परिरहने अनुमान गरिएको महाशाखाले जनाएको छ।
।झन्डै तीन साता ढिला गरी सक्रिय बनेको मनसुनका कारण देशका प्रायः स्थानमा वर्षा भइरहेकाे छ। गत शनिबार राति मध्य र पश्चिमी क्षेत्रका चुरे, पहाड क्षेत्रमा वर्षा भएकोमा आइतबार बिहानदेखि देशैभरका विभिन्न स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
601 Views
विश्व वातावरण दिवस: : "सके बहिष्कार, नसके पुनर्प्रयोग"
प्लास्टिक झोला बनाउँदा विभिन्न किसिमका रसायनसमेत प्रयोग गरिन्छ । यस्ता रसायनले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । यसरी बनेका प्लास्टिकका झोला वर्षौवर्षसम्म पनि नकुहिने तथा प्रकाश, ताप र अन्य रासायनिक पदार्थबाट समेत नष्ट नहुने खालका हुन्छन् । प्लास्टिक जलाउँदा वा फोहोरका रुपमा जमिनमा फ्याँक्दा यसले मानव स्वास्थ्य तथा वातावरणमा समेत प्रतिकुल असर पार्छ ।
आज विश्वभर ४६ औं वातावरण दिवस मनाइँदै छ । हरेक वर्ष जून ५ तारिखमा मनाइने वातावरण दिवसको यस वर्ष "सके बहिष्कार, नसके पुनर्प्रयोग" नाराका साथ मनाइँदै छ ।
नेपालमा पनि आज विभिन्न कार्यक्रम संचालन गरी वातावरण दिवस मनाइएको छ । वातावरण दिवसका दिन सरकारी तथा गैरसरकारी संस्थाबाट विभिन्न प्रकारका वातावरण सम्रक्षण कार्यक्रम तथा आयोजनाहरु सार्वजनिक हुने गरेका छन् । तर यस्ता विभिन्न कार्यक्रमले वातावरणमा प्रभावकारी परिवर्तन भने ल्याउन सकेका छैनन् ।
प्रदूषणका अरु विभिन्न कारण मध्य प्लास्टिकको बढ्दो प्रयोग प्रदूषणको एक मुख्य कारण हो ।
700 Views
कहाँ फाल्ने काठमाडौंको फोहोर : भरियो सिसडोल, बनेन बञ्चरेडाँडा
काठमाडौं महानगरपालिकाको वातावरण विभागले २/३ महिनापछि त्यहाँ फोहोर फाल्न नसकिने जनाएको छ।
१३ वर्षदेखि काठमाडौंले फोहोर फाल्दै आएको सिसडोल फेरि भरिएको छ। काठमाडौं महानगरपालिकाको वातावरण विभागले २/३ महिनापछि त्यहाँ फोहोर फाल्न नसकिने जनाएको छ।
‘सिसडोल साइट भरिएको छ,’ विभाग प्रमुख हरिबहादुर कुँवरले भने, ‘अब फोहोर अन्त कतै व्यवस्थापन गर्नुपर्छ नभए साइटको क्षमता बढाउनुपर्छ।’
1333 Views
मोदी फर्किएसँगै फेरि गन्हाउन थाल्यो जनकपुर
जनकपुर नगरभित्र छाडा सुँगुर र कुकुरको आतंक धेरै पुरानो समस्या हो । त्यसैले यहाँ पटक–पटक गाईवस्तु पनि सवारीको ठक्करले मर्ने गरेका छन् । मरेको गाईवस्तु जनकपुर उपमहानगरपालिकाले नउठाउँदा अधिकांश ठाउँमा सर्वसाधारण आफैले कुनै सडकपेटी अथवा खुल्ला स्थानमा फाल्ने गरेका छन् । मरेको जीवजन्तुलाई जथाभावी फालेपछि सडेर गन्हाउँदा दुर्गन्धको सामना नगरबासीले खेप्नु परेको छ ।
573 Views
मोनोरेल, मेट्रो, र सुरुङ्ग मार्ग पछी फेरी सरकारले केबलकार सन्चालन गर्दै तर कहिले समाधान होला त पानी, धुलो, धुवाँ, खाल्डाखुल्डी बाटो इत्यादी
सरकारले काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालनका लागि गृहकार्य थालेको छ । निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ ।
502 Views
अब उड्ने छैन काठमाडौँको सडकमा धुलो
प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने बताउनुभएको छ । आज प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले आयोजित भेलामा उहाँले ३ नं प्रदेशलाई धुलोमुक्त बनाउने बताउनुभएको हो । उहाँले चाँडै नै अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौता गरेर उक्त प्रविधि नेपाल भित्र्याइ सडकलाई धुलोमुक्त बनाउने जानकारी गराउनुभयो ।
639 Views
प्रदूषण र जाम रोक्न ‘साना सवारी’ बाधक
वायू प्रदूषणको मुख्य कारक सडक जाम भएकाले सार्वजनिक सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्न वातावरणविद्हरूले सरकारलाई सुझाव दिएका छन् ।
उनीहरूले सडकको क्षमता भन्दा बढी साना सवारी आयात हुँदा जाम र प्रदूषण बढेका भन्दै नियन्त्रण गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिएका हुन् ।
सडकमा ३० सिट भन्दा साना गाडीलाई सार्वजनिक सवारीमा दर्ता नदिए सडक जाम कम हुने र वायूप्रदूषण कम गर्न सहयोग पुग्ने वातावरणविद् डा.राजु अधिकारीले बताए ।
623 Views
प्राकृतिक स्रोतको अवैध उत्खननबारे छानविन गर्न समिति गठन
मोरङ जिल्लामा अवैध रुपमा सञ्चालन रहेका क्रसर उद्योगले प्राकृतिक स्रोत साधानको उत्खन्न् गरीरहेको बिषयमा जिल्ला प्रशासनले चासो देखाएकेा छ ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार विषयगत कार्यालयका प्रतिनिधिसहितको छलफल आव्हान गरी क्रसर उद्योगले प्राकृतिक स्रोतसाधानको उत्खन्न्का बारेमा अनुगमन तथा अध्ययन अनुसन्धान गर्न प्राबिधिक संलग्न एक समिति गठन गरेको छ ।
444 Views
सर्वोच्चद्वारा जलवायु परिवर्तनसम्बन्धी गतिविधिको लिखित जवाफ माग
सर्वोच्च अदालतले जलवायु परिवर्तन न्यूनीकरणमाथि भइरहेका गतिविधिबारे वातावरण विभागसँग लिखित जवाफ माग गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानुन निर्माण हुनपर्ने माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले विभागसँग नीति तथा कार्यक्रमको प्रतिवेदन पेश गर्न आदेश जारी गरेको हो ।
674 Views
फोहोरको व्यवस्थापन मुलुकको लागि चुनौति
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले हरेक नागरिकको स्वच्छ वातावरणमा बस्न पाउने संवैधानिक अधिकारको संरक्षण र प्रत्याभूतिको लागि फोहर पानी र ढलको समूचित प्रशोधन र व्यवस्थापन आवश्यक रहेको बताएका छन् । नेपालमा फोहर पानी प्रशोधनको विकेन्द्रीत मार्गचित्र : दक्षिण एशियाली अनुभवबाट..
622 Views
फोहर राख्नुस् पैसा लिनुस्’
भेन्डिङ उपकरणमा फोहर राख्नुस् पैसा लिनुस् ।
प्लाष्टिकजन्य वस्तु प्रयोग गरेपछि निस्कने फोहर वस्तुलाई थप व्यवस्थापन र पुनः प्रयोग गर्नका लागि भेन्डिङ उपकरणको उपयोगसंगै नयाँ अवधारणाका साथ कामपा अघि बढ्न लागेको हो ।
1233 Views
वायु प्रदूषणको असर (हरेक वर्ष दुई हजारले बढ्दै मृत्युदर)
वायु प्रदूषणका कारण नेपालमा प्रतिवर्ष दुई हजारका दरले मानिसको मृत्युदर बढिरहेको एक तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनले निकालेको प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषणका कारण वार्षिक ३५ हजारको मृत्यु हुने गरेको र सो संख्या वार्षिक दुई हजारका दरले बढ्दै....
543 Views
Pollution leading cause of death in Nepal
This is what emerges from the latest WHO report. With 9 thousand deaths per year, poor air quality is the more deadly than Maoist revolution of 10 years ago. At least 36 Nepalese every 100 die from respiratory problems. Local experts: "After the earthquake, the situation has worsened. Now it is public health emergency. "
Air pollution is the leading cause of death and kills more children in Nepal than the Maoist insurrection which took place 10 years ago. These are the findings of 2016 World Health Organization (WHO) report. According to local experts...
716 Views
फोहोर व्यवस्थापनका लागि गड्यौलाको प्रयोग
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १४ सेटेडीका बासिन्दाले फोहोर व्यवस्थापनका लागि गड्यौलाको प्रयोग गर्न थालेका छन् । गड्यौलाले फोहोरलाई कुहाउने र गड्यौला मलको प्रयोगले उत्पादन पनि राम्रो दिने भएपछि फोहोरको व्यवस्थापन गर्न गड्यौलाको प्रयोग गर्न थालेका हुन् ।
616 Views
वातावरणका लागि सबैभन्दा खतरनाक बन्दैछ स्मार्टफोन
सन् २०४० सम्ममा स्मार्ट फोन पर्यावरणका लागि सबैभन्दा हानिकारक वस्तुका रुपमा चिनिने हालैको एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुले ल्यापटप, स्मार्टफोन र डाटा सेन्टरजस्ता डिभाइसमा कार्बन फुटप्रिन्टको अध्ययन गरी यो तथ्य पत्ता लगाएका हुन् ।
414 Views
बैशाख १ देखि हरियो स्टिकर नभएका गाडी चलाउन निषेध
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । भक्तपुर मध्यपुरथिमि नगरपालिका–३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको ....
731 Views
वातावरण मन्त्रालय कसरी कमजोर ?
लालबाबु पण्डित वातावरणमन्त्री नियुक्त हुँदा धेरैले ‘कमजोर मन्त्रालय दिएछन्’ भनी टिप्पणी गरे । कतिले त सामान्य प्रशाशनमन्त्री भइसकेको मानिसलाई हेपेर वातावरणमन्त्री बनाइयो पनि भने ।यसअघि कुनै ठोस योजना, राजनीतिक भविष्य र भित्रैबाट केही गर्ने चाहना नभएका .....
527 Views
एक वर्षभित्र काठमाडौँलाई मास्कमुक्त गर्नेछु: वातावरण मन्त्री पण्डित
वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ । स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले आज जनसंख्या तथा वातावरण मन्त्री .....
588 Views
दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा
जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिनुभयो ।
422 Views
वातावरणीय सेवाको भुक्तानी कार्यान्वयनका लागि सम्झौता
जलविद्युत् आयोजनामा थेग्रिने समस्यालाई न्यून गर्न वातावरणीय सेवाको भुक्तानी कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न एक सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । मस्र्याङ्दी जलाधार क्षेत्रका जलविद्युत् प्रर्वद्धकहरुको सञ्जाल र मस्र्याङ्दी वातावरणीय सेवा व्यवस्थापन सञ्जालले कार्यक्रम कार्यान्वयनका लागि उक्त सम्झौता...
2847 Views
जलवायु परिवर्तन न्यूनीकरण गर्न दलीय प्रतिबद्धता आवश्यक छ
पछिल्लो समय विकासले गति लिएसँगै वातावरणीय प्रदूषण पनि दिनानुदिन बढ्दै गइरहेको छ । वातावरणमैत्री विकासको परिकल्पनालाई आत्मसाथ नगर्दा वातावरणीय प्रदूषणको नकारात्मक असरको सामना गर्नुपरेको छ । धुँवा, धुलो, उद्योग कलकारखाना...
1071 Views
भब्य समारोह आयोजना गरी ललितपुरलाई खुल्ला दिसा मुक्त नगर र पूर्व खोप युक्त नगर घोषणा (फोटो फिचर)
गत १६ गते, आइतबार ललितपुर उप-महानगरपालिकाले एक भब्य समारोह आयोजना गरी ललितपुर उप-महानगरलाई खुल्ला दिसा मुक्त नगर र पूर्व खोप युक्त नगर घोषणा गरेको छ । उक्त कार्यक्रम ललितपुर उप-महानगरपालिकाको प्रमुख तथा कार्यकारी...
727 Views