News

बैकल्पिक उर्जाले स्थानियको जीवन सहज बन्दै
स्थानिए बासिन्दाहरुमा काम गर्ने थप उर्जा बनेको छ । जसले गर्दा गाउँमै रहेर आफ्नो कला सिप जस्तै घर बनाउने डकर्मि काठ काट्ने मेसिन जस्ता सबै कार्य गर्न सहज भएको स्थानिए बताउछन् ।

लक्ष्मी राई

२९ माघ, काठमाडौं । रामेछाप सिमाना सँग जोडिएको काभ्रेको विभिन्न गाउँठाउँमा उर्जाको विकास सगै विगत केहि बर्ष देखि त्यहाँका वासिन्दाहरु ह्र्सित बनेका छन् । जसले गर्दा त्यहाँका स्थानिए बासिन्दाहरु आफ्नो दैनिक काम कार्य गर्नका निमित वषै देखि विद्युतिय उपकरणको आडमा रहेका स्थानिए बासिन्दाहरु अहिले सौर्य उर्जा गाइको गाबरबाट निस्कने विभिन्न उर्जाको सहाएताले स्थानिए बासिन्दाहरु आफ्नो घरेलु कामकाजदेखि लिएर विभिन्न खालका समस्याबाट मुक्त भएका छन् । जसले गर्दा ग्रामिण स्थानिए किसानहरु कृर्षिमा विभिन्न खालका औद्योगिक तथा सानातिना कलकारखाना खोल्न थालेका छन् ।त्याहाँका बासिन्दाहरु हरेक कार्यमा सरिक भएका छन् ।

    ग्रामिण भेगका महिलाहरु पनि विभिन्न साना ब्यापार सँन्चालन गरि आफ्नो जिविको पार्जनको जोहो गदै आएका छन् । जस्तै पसुपालन, ब्यापार गरेर आम्दानिका स्रोतहरुको जोहो गरेका छन् । अहिले थप उर्जाका स्रोत निर्माण भएसँगै त्यहाका स्थानिए बासिन्दाहरुमा काम गर्ने थप उर्जा बनेको छ । जसले गर्दा गाउँमै रहेर आफ्नो कला सिप जस्तै घर बनाउने डकर्मि काठ काट्ने मेसिन जस्ता सबै कार्य गर्न सहज भएको स्थानिए बताउछन् । उर्जाको स्रोतले गर्दा स्थानिय बासिन्दाले आफ्नो कमाइ खाने बाटो आफ्नै देशमा सिर्जना गर्न पाएका छन । उर्जाका कारणले बिदेश पलाएन हुन लागेका युवाहरु पनि देशमै आफ्नो सिप कलाको सदुपयोग गर्न पाउदा हर्सिद बनेका छन ।  
  बैकल्पिक उर्जाले गर्दा स्थनिए बान्दिाको जिवनस्तरमा सुधार आएको देखिन्छ । उर्जाका कारणले गर्दा विभिन्न विद्युतिय औजर प्रयागमा आएका छन । किसानहरुलाइ खेत बारिमा सिचाइ गर्न र पानि तान्न समेत उर्जाले निकै सहयोग पुर्याको स्थानिय बताउछन । उर्जाको प्रयोग गरि आफ्नो दैनिक काम कार्यलाइ कसरि सहज बनाउने र कसरि सदुपयोग गर्ने भन्ने बारे जनतना फैलाउन आवश्यक रहेको देखिन्छ । प्रशिक्षार्थी पत्रकार  
         

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All