Environment

जाडोमा आगो ताप्दै काठमाडौँ बासी
साँच्चै यो वर्ष अघिल्ला वर्षहरु भन्दा बढी जाडो भएको उपत्यका वासीले महसुस गरे ।

अनुजा पौडेल

२ माघ, काठमाडौं । काठमाडौ उपत्यकामा गत सोमबार अहिले सम्मकै बढी जाडो महसुस गरिएको थियो । उक्त दिन काठमाडौँ उपयकाको तापक्रम ० डिग्री सेल्सियस थियो । र,यो यस वर्षको अहिले सम्मकै कम तापक्रम हो । त्यसैले मानिसहरुलाई दैनिकी कामहरु गर्न निकै नै कठिन भइरहेको हो ।

यही जाडोको कारणले गर्दा मानिसहरु चोक ,गल्लि गल्लीमा आगो ताप्दै आफ्नो दैनिकी का्ट्ने गरेका छन भने बूढा बूढी र बच्चाहरु लाई धेरै रोगको समस्या देखिएको छ । त्यसैले मानिसहरु धेरै चिन्तित पनि छ्न । उनीहरु छिटै जाडो कम हुँदै जाओस भन्ने कामना पनि गर्छन।
साँच्चै यो वर्ष अघिल्ला वर्षहरु भन्दा बढी जाडो भएको उपत्यका वासीले महसुस गरे । त्यसैले उपत्यकाका टोल ,चोक र गल्ली गल्लीहरुमा मकल कराही र अन्य भाँडाकुँडामा कागज ,कोइला , दाउरा बालेर आगो तापिरहेका देखिन्थे ।

  -प्रशिक्षार्थी पत्रकार

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All