Interview
सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभबअब तपाइलाई कस्तो लाग्छ के बिधुतबाट पनि नेपाल पुणरुपमा आत्मनिरभर बन्ला ?

सरस्वती पोखरेल
पूस १२ गते ,काठमाडौं - कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु -
१ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ?
सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे । जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे ।र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिन र म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे
२. यो पाबरहाउस कुन ठाउमा छ र यसको क्षमता कती छ ?
यो सिनर्जि पाबरहाउस हो । यो दोलखाको संगटी मा छ र यसको क्षमता १० मेगावाट छ ।
३. यो पावर हाउस बनाउदाका समस्या के कस्ता छन र यो पावारहाउस बाट कस कसले सुबिदा पाएका छ ।
करिब १० बर्ष अगाडि काम गर्न सुरु गरेता पनि बिचमा भुईचालोले सबै काम नस्ट भएको थियो यो ।पावर हाउस निजी लगानिबाट भएको हुदा हामिले यसलाई पून सन्चालनमा ल्यायौ ।
यो पावर हाउसबाट सुरुमात स्थानियले समेत रोजगारीको सुबिदा पाएका थीय र अहिले बिजुलीको सुबि्धा पनि स्थानियले मात्रै पाएका छन । बिस्तारै यहाँ ट्रान्समिटर लाइन लगेर छिमेकि गाउँलाई पनि सेवा दिने योजना छ ।
४. अब हाम्रो देश , धेरै क्षेत्रमा आत्म निर्भर बन्दै छ, जस्तै अण्डा, मासु, बिस्तारै सिमेन्ट बाट पनि आत्मनिर्भर हुदै छ र अरु पनि यस्ता क्षेत्र छन जुनबाट नेपाल पुणरुपमा नेपाल आत्मनिर्भर भइसकेको छ ।,अब तपाइलाई कस्तो लाग्छ के बिधुतबाट पनि नेपाल पुणरुपमा आत्मनिरभर बन्ला ?
अबस्य पनि बन्छ । मेरो अनुभबमा अबको २ बर्ष सम्म मात्रै होला भारतबाट बिजुली किन्नपर्ने त्यसपछी तामाकोसीबाट अथाह बिध्दुत उत्पादन हुनेछ र त्यसबाट बत्ती मात्रै बालीदैन कि बिस्तारै बिस्तारै बिजुलीबाट खाना पकाउने बिजुलीबाटै चलाउने बुध्दुतीय गाडी पनि चल्ने छ र अबको ५ बर्ष भित्र नेपालले यो क्षेत्रमा आत्मनिर्भर भएर पनि आरु देशलाई बिध्दुत बेच्नेछ ।
५. तपाई अब सिने क्षेत्रमा काम गर्दै हुनुहुन्छ कि छोडि सक्नु भयो ?
यो कलाकारीताको क्षेत्र यस्तो हो की कुनै चिजको नशा जस्तै हो मइले अझै पनि समय दिइनै राछु र हालैको दिनहरुमा पनि मैले, ३बटा फिल्ममा खेल्ने मौका पाय । जानिनजानि , यात्रा ,क्याप्टेन
प्रशिक्षार्थी पत्रकार
comments powered by Disqus