International News

असम्भव भन्ने केही छैन !चिनले देखायो अर्को चमत्कार

 असोज १७

काठमाण्डौं /चीन धेरैवटा नदी भएको देश हो । निक्कै फैलावट भएका नदिको धनी देश चीनले अब संसारका मानिस तान्न नयाँ उपाय लगाएको छ ।

उसले नदी फैलिएको ठाँउमा बाँध बाँधेर जमिन उठाउँने र उक्त जमिनमा जल पर्यटनको विकास गर्ने नीति लिएको छ ।

यही नीति अनुसार दर्जनौँ नदीमा यो कार्य भइरहेको छ ।

नदीकै किनारमा सुरक्षित रुपमा जलचरको शिकार गर्ने, जलमै रमाउन चाहाने पर्यटकलाई अत्याधुनिक सुविधा सहितका वासस्थानहरुको व्यवस्थापन गर्न थालिएको छ ।

यो सरकारी परियोजना हो । हेरौ केही तस्विरहरु

 

 

-The nepal news

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All