Non-Government Institutions (NGO)

' ग्रिड नेपाल ' द्वारा चेपाङ बस्तीमा ड्रायर मेसिन हस्तान्त्रण

बिहान बेलुका घरको काम गरेर दिउसको समय या फूरसदको समयमा पनि गर्न सकिने भएकाले महिलाहरुलाइ बिशेष प्राथमिकता दिइयको छ

    चितवन जिल्लाको इच्छयाकामना गाउपा्लिका ६ आदामाराको चेपाङ बस्तिमा चेपाङहरुको आय-आर्जनमा सहयोग पूर्याउनको लागि ग्रामिण पू्र्वाधार विकास समुह, नेपाल(ग्रिड नेपाल) ले लुम्बिनी विकास बैकको सहयोगमा चेपाङ बस्तिमा गएर ग्रामिण पू्र्वाधार विकास समुह, नेपाल (ग्रिड नेपाल)का अध्यक्ष श्री राम बहादुर घिमिरेले सोहि ठाउका वडा अध्यक्ष श्री भुपेन्द्र प्रसाद चेपाङ्लाइ सोलर कन्डक्सन ड्रायर मेसिन हस्तान्त्रण गर्नुभयको छ | खास गरेर त्यस ठाउका महिलाहुरुलाइ उज्जागरण गर्नका निम्ती र आयस्तरको सुधारका निम्ती ग्रामिण पू्र्वाधार विकास समुह नेपाल (ग्रिड नेपाल) ले यो कार्य गरेको हो

    264 Views

    नविकरणीय उर्जा परिसंघ नेपाल

    पर्यावरण संरक्षण, लैंगिक समानता र समावेशिताको सिद्धान्तको आधारमा रही ग्रामीण तथा शहरी जनजिवनका लागि आवश्यक उर्जामा सबैको पहुँच पु¥याउनका लागि नविकरणीय उर्जाका श्रोतहरु परिचालन गर्ने, प्रविधिहरु अध्ययन गर्ने, अनुसन्धान गर्ने, विकास गर्ने, प्रवद्र्धन गर्ने, आवश्यकता अनुसार सो संवन्धमा व्यवसायीहरु, प्राविधिकहरु र सर्व साधारणलाई समेत तालिम दिने, र वैकल्पिक उर्जा प्रविधि प्रवद्र्धनका लागि आवश्यक प्रविधि, सामग्री र उपकरण आपूर्ति गर्ने, प्राविधिक सेवा दिने, जडान गर्ने, विक्रीपछि मर्मत सम्भार गर्ने, आदी व्यवसायमा संलग्न निजी क्षेत्रका कम्पनी वा फर्महरुको छाता संगठनहरु, गैरसरकारी संस्थाहरु र लव्ध प्रतिष्ठित प्राविधिकहरु, व्यवसायीहरु र उद्यमीहरुलाई एकै छातामुनि गोलबन्द भै अध्ययन, अनुसन्धान, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, अन्तत्र्रिmया जस्ता कार्यक्रमहरु सञ्चालन गरी व्यवसायिक हक हीत रक्षा गर्न एउटा सिंगो संगठनको रुपमा काम गर्न स्वदेशी तथा विदेशी संघ, संस्था, व्यक्तिहरुसँग परामर्श तथा सहयोग लिई दिई सहकार्यसमेत गर्न नेपाल नविकरणीय उर्जा परिसंघ स्थापना गरिएको हो ।

      वैकल्पिक उर्जा नेपालको सन्दर्भमा राष्ट्रिय विद्युत प्रसारण सञ्जाल अर्थात नेसनल ग्रिड नपुगेका वा पुग्न नसक्ने अति दुर्गम, दुर्गम वा सुगम गाउँ बस्तीमा बसोबास गर्ने जनताका लागि आवश्यक उर्जा उपलव्ध हुनसक्ने प्रविधि हुन । पेल्ट्रिक सेट समेतका लघु जलविद्युत प्रविधि, सौर्य फोटो भोल्टैक, सौर्य तापीय, गोबर ग्यास मुख्य प्रविधिको रुपमा चलन चल्तीमा आएका हुन् । नेपाल सरकारले वैकल्पिक उर्जाको विकास र विस्तारको लागि व्यापकता ल्याउने नीति कार्यान्वयनमा ल्याए पश्चात् प्राइभेट पब्लिक पार्टनरशिप नीति अन्तर्गत दुई दशक अगाडीदेखि नै नविकरणीय उर्जा प्रविधिलाई...

      473 Views

      Nepal Biogas Promotion Association (NBPA)

        Nepal Biogas Promotion Association (NBPA) is a non-profit organization which has been established as an umbrella organization by and for the Nepalese biogas construction companies in 1994. Its aim is the sustainability of the biogas development programme in Nepal.

        1082 Views

        Solar Electric Manufacturers Association Nepal (SEMEN)

        SEMEN

          Solar Electric Manufacturers Association Nepal (SEMEN) is a non-governmental, non-profit making, non-political professional business association,which represent all the Solar PV Electric Industries in Nepal and registered in District Administration Office, Katmandu

          3426 Views

          नेपाल लघु जलशक्ति बिकाश सँस्था

          Nepal Micro Hydro Development Association (NMHDA)

          • NMHDA

          Nepal Micro Hydropower Development Association was established, in 1992, by eight privately run micro hydropower development firms/companies to set as an umbrella organisation of those dedicated to serve the nation with micro hydropower technology, skill and expertise. The Association is also to support formulating policies, plans and programmes to concerned agencies. Likewise, professional welfare is one of it’s objectives.

          1111 Views

          Water and Energy Consultants' Association, Nepal (WECAN)

          WECAN

          • WECAN
          • WECAN

          The need of such an organization was realized largely to address the issues and problems faced by the consultants in a unified way. Thus ' WECAN ' indicates the excellence in unity. An eleven member Executive Committee is entrusted to lead the organization effectively. WECAN has already Thirty Eight registered members.

          1178 Views